काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको ८ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । आइतबार कम्पनीले ३७ लाख ८० हजार ४८० कित्ता बोनस सेयर सूचीकृत गराएको हो । अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा