९ कार्तिक २०८३, सोमबार

शेयर

डेढ सय कम्पनीको सेयर भाउ बढ्यो, आज कसले कति कमाए ?

काठमाडौं । साताको दोस्रो कारोबारदिन करिब डेढ सय कम्पनीका लगानीकर्ताले गमाएका छन् । सोमबार कारोबारमा आएकामध्ये १४० वटा कम्पनीको सेयर भाउ वृद्धि भएको छ । आज अधिकांश जलविद्युत कम्पनीका सेयर मूल्य वृद्धि भएको हो । आज सिक्लेस हाइड्रोपावरको सेयर भाउ ५.७३ प्रतिशत, स्वेतगंगा हाइड्रोपावरको ५.१२ प्रतिशत, विन्ध्यावासिनीको ४.७२प्रतिशत, माछापुच्छ्रे बैंकको