शेयर « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

शेयर

सानिमा जिआइसी इन्स्योरेन्स १५ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ७.५ प्रतिशत बापतको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको १५ लाख कित्ता बोनस सेयर सूचीकृत गराएको हो ।