काठमाडौं । बुधबार ओम मेगाश्री फार्मेसिकलको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ । यस्तै आज पियोर इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.८५ प्रतिशत, भुगाेल इनर्जी डेभलपमेन्ट कम्पनीकाे सेयर मूल्य ९.१५ प्रतिशत र अरुण कावेली पावरको सेयर मूल्य ६.५२ प्रतिशतले बढेकाे छ । यसैगरि बुटवल पावर