काठमाडौ । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । साढे ३९ करोडको आइपीओ निष्कासन गरेको हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता आइपीओ निष्कासन