काठमाडौं । आज एशियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले आगामी शुक्रबार हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि बुकक्लोज गर्दैछ । त्यसका आधारमा आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन । कम्पनीले हाल कायम चुक्त पूँजीको ४२ प्रतिशत हकप्रद सेयर