शेयर « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

शेयर

हिमालयन रि-इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो । कम्पनीले उत्क आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको ४.५० प्रतिशतले बोनस सेयर र सोमा लाग्ने लाभांश कर प्रयोजनको लागि ०.२४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो