काठमाडौं । नेपाली सेयर बजारमा यो साताको कारोबारले सकारात्मक संकेत गरेको छ । नेप्से परिसूचक करिब ३ प्रतिशत उकालो लागेको छ । अघिल्लो साता २ हजार ६११ दशमलव ८५ अंकको विन्दुमा पुगेर बन्द भएको सूचक पाँच दिनको कारोबारपछि २.९४ प्रतिशत प्रतिशत बढेको हो । यो साता बजार ७६.७० अंक बढेर