१० कार्तिक २०८३, मंगलबार

शेयर

लगातार तेस्रो दिन पनि बढ्यो नेप्से, करिब ६ अर्बको सेयर कारोबार

काठमाडौं । लगात तेस्राे दिन पनि सेयर बजार बढेकाे छ । आज सेयर बजार मापक नेप्से परिसूच २.५५ अंकले बढेर २६ सय ०३ दशमलव ०८ बिन्दुमा कायम भएकाे छ । यस्तै आज काराेबार रकम पनि बढेकाे छ । यसदिन ३११ कम्पनीकाे १ कराेड ३१ लाख ३८ हजार ८४४ कित्ता सेयर