शेयर « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

शेयर

सांग्रिला डेभलपमेन्ट बैंकले १४ हजार ३१२ कित्ता सेयर बिक्रीमा राख्याे

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले १४ हजार ३१२ कित्ता सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको छ। उक्त सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर विवरण उल्लेख गरी बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु