८ श्रावण २०८३, शुक्रबार

शेयर

सेयर बजारको ओरालो यात्रा कायमै, नेप्सेसँगै घट्यो कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार घटेको छ । यस दिन बजार सामान्य अंकले घटेको हो । बज्र मापक नेप्से परिसूचक ७.३७ अंकले घटेर २६१२.८९ बिन्दुमा खुम्चिएको छ । ३२० वटा धितोपत्रको १ करोड ७४ लाख २३ हजार ९४३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८