७ कार्तिक २०८३, शनिबार

शेयर

नेपाल लाइफले शेयरधनीको खातामा ५ प्रतिशत बोनस सेयर जम्मा गर्‍यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही सेवा खातामा ५ प्रतिशत बोनस सेयर जम्मा गरेको छ। कम्पनीका अनुसार २०८२ पुस १९ गते सम्पन्न वार्षिक साधारण सभाबाट स्वीकृत ५ प्रतिशत बोनस सेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिएको हो। कम्पनीले २०८२ पुस ७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार