काठमाडौं । पूँजी बजारलाई थप विस्तार र सुदृढ बनाउन सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा विशेष योजना अघि सारेको छ । संघीय संसदमा आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको सेयर बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली (एनआरएन) हरूको सहभागिता सुनिश्चित गरिने घोषणा