काठमाडौं । बुधबार सेयर बजारमा झिनो सुधार देखिएको छ। हिजो ९.२४ अंकले घटेको सेयर बजार मापक नेप्से आज ४.९९ अंकले बढेर २७ सय ८२ दशमलव १० बिन्दुमा बन्द भएको छ। नेप्सेसँगै यसदनि कारोबारमा पनि सुधार देखिएको छ। आज ३५४ कम्पनीको १ करोड ५२ लाख ४९ हजार ७१२ कित्ता सेयर खरिद