काठमाडौं। कालंगा हाइड्रोपावर कम्पनीले आज अर्थात् जेठ ८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको छ। यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि शेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरण अन्तर्गत आम सर्वसाधारणका लागि यो अवसर ल्याएको हो। कम्पनीले सर्वसाधारणका लागि