८ श्रावण २०८३, शुक्रबार

शेयर

सेयर बजारमा उछाल : नेप्सेसँगै बढ्यो कारोबार रकम

काठमाडौं । बुधबार सेयर बजारमा उछाल देखिएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २.३४ प्रतिशत अर्थात् ६१.२६ अंकले बढेको हो । यो सँगै नेप्से परिसूचक २६७२.७० बिन्दुमा उक्लिएको छ । निरन्तर सुस्ताएको बजारमा आज उछाल देखिएको हो । आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यस