९ श्रावण २०८३, शनिबार

शेयर

सेयर बजारको ओरालो यात्रामा निरन्तरता, नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । मंगलबार पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । यस दिन पनि सेयर बजार दोहोरो अंकले घटेको हो । यसदिन सेयर बजार मापक नेप्से परिसूचक ११.६४ अंकले घटेर २६३५.४२ बिन्दुमा खुम्चिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम समेत खुम्चिएको छ । सोमाबर आज ८ अर्ब ९१ करोड