१० कार्तिक २०८३, मंगलबार

शेयर

यी पाँच हाइड्रोपावर कम्पनीको सेयरमा ‘लकइन’ अवधि सकिँदै, कुनको कहिले ?

काठमाडौं । पाँच जलविद्युत कम्पनीको सेयरको लकलिन अवधि सकिने मिति नजिकिएको छ । आगामी असार महिनामा चार हाइड्रोपावर कम्पनीको स्थानीय तथा संस्थापक सेयरको ‘लकइन’ अवधि सकिने भएको हो । दोर्दीखोला जलविद्युत, अपर हेवाखोला हाइड्रोपावर, विन्ध्यबासिनी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिक र हिमालयन हाइड्रोपावरको असार महिनामा लकइन अवधि सकिन लागेको हो