काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कम्पनीले आगामी बैशाख ३० गतेदेखि हाल कायम चुक्ता पुँजीको २७ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले १ कित्ता सेयर बराबर नयाँ ०.२७ कित्ता अनुपातमा १ अर्ब ६ करोड ९६