काठमाडौं । दुई लघुबीमा कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । बुधवार नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको सेयर मूल्य सर्किट लेभलमा वृद्धि भएको हो । आज नेपाल माइक्रोको सेयर भाउ ९.९९ प्रतिशत अर्थात् प्रतिकित्ता ७८.३० रुपैयाँ बढेर ८६१.७० रुपैयाँ कायम भएको छ । यता, क्रेष्ट माइक्रो लाइफको पनि