९ श्रावण २०८३, शनिबार

शेयर

एभरेष्ट बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बैंकको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । १० वर्ष अवधिको यस ऋणपत्रमा कम्पनीले वार्षिक ७.५० प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म ऋणपत्र बिक्री