काठमाडाें । साताकाे चाैथाे काराेबार दिन बुधबार पनि सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक ११.९७ अंकले घटेर २६ सय ४६ दशमलव ९५ विन्दुमा बन्द भएकाे छ । यस्तै आज कारोबार रकम पनि घटेको छ । यसदिन ३१३ कम्पनीकाे १ कारेड ३७ लाख