१० कार्तिक २०८३, मंगलबार

शेयर

साढे ५३ लाख कित्ता हकप्रद सेयर जारी गर्दै बरुण हाईड्रोपावर, बुक क्लोज कहिले ?

काठमाडौं । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिन जेठ २१ गतेसम्म सेयरधनी बनीसक्नुपर्ने भएको छ । शतप्रतिशत प्रतिशत हकप्रद सेयर जारी गर्न कम्पनीले जेठ २२ गते बुक क्लोज गर्ने भएको छ । त्यसकै आधारमा जेठ २१ गते बुधबारसम्म कायम सेयरधनीहरुले हकप्रद सेयर खरिद गर्न पाउने छन । कम्पनीले