९ श्रावण २०८३, शनिबार

शेयर

पहिलो कारोबार दिन नेपाल माइक्रो इन्स्योरेन्सको सेयर भाउमा उछाल, आज कति कित्ता बिक्री भयो ?

काठमाडौं । कारोबारमा आएको पहिलो दिनमै नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।आज कम्पनीको सेयर भाउ ९.९ प्रतिशत वृद्धि भएको हो । मंगलबार कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०२.३० रुपैयाँमा खुला भएको थियो । कम्पनीको आइपीओलाई नेप्सेले पहिलो कारोबारका लागि १००.८० रुपैयाँदेखि ३०२.४० रुपैयाँ सम्मको ओपनिङ्ग रेञ्ज