काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको ९.५०७९ प्रतिशत बापतको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले १० लाख ५६ हजार ७३४.२६ कित्ता बोनस सेयर सूचीकरण गराएको हो । अब उक्त बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा