९ श्रावण २०८३, शनिबार

शेयर

साताकाे अन्तिम काराेबार दिन झिनाे अंकले बढ्याे नेप्से

काठमाडाैं । साताकाे अन्तिम काराेबार दिन बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्से सामान्य अंकले बढेकाे छ । बुधबार २३.८६ अंकले बढेकाे सेयर बजार मापक नेप्से परिसूचक आज ३.३५ अंकले बढेर २७ सय ३ दशमलव ३९ बिन्दुमा पुगेर राेकिएकाे छ । आज ९३ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको सेयर मूल्य घटेको