काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज नेप्से बिहिबार पनि दाेहाेराे अंकले घटेकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक १२.३८ अंकले घटेर २६ सय ६९ दशमलव ७६ विन्दुमा झरेकाे छ । नेप्से परिसूचक सँगै आज काराेबार रकमा पनि गिरावट आएकाे छ । आज ३१२ कम्पनीकाे ९५ लाख ९९ हजार ३४३