काठमाडौं । मंगलबार सेयर बजारमा भारी अंकको गिरावट देखिएको छ । राजनीतिक क्षेत्रको तरंगले सेयर बजारमा समेत ठूलो प्रभाव परेको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २.११ प्रतिशत अर्थात् ५५.९० अंकले घटेको हो । योसँगै नेप्से परिसूचक २५८४.८८ बिन्दुमा झरेको छ । यसदिन ४ कम्पनीको मात्र सेयर