काठमाडौं । बिहीबार अपर लोहरे खोलाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता ५७.३० रुपैयाँ वृद्धि भएको छ। योसँगै आज कम्पनीको सेयर भाउ ६३०.३० रुपैयाँ कायम भएको छ । उक्त दिन सेन्ट्रल फाइनान्सको सेयर भाउ ६.५१ प्रतिशत, सुपर मादी हाइड्रोपावरको ५.७१ प्रतिशत