काठमाडौं । दाउन्ने एग्रो फार्म लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । बिहीबार सम्पन्न कम्पनीको ७औं वार्षिक साधारण सभाले आइपीओ निष्काशन गर्ने प्रस्ताब पारित गरेको हो । कम्पनीको सभा चितवनको रत्ननगर–१ स्थित होटल स्टार चितनवमा सम्पन्न भएको हो । सोही सभाले आर्थिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन लगायतका प्रस्तावहरु पनि पनि