शेयर « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

शेयर

सर्पोट लघुवित्तको सेयर मूल्यमा नकरात्मक सर्किट, आज क–कसले गुमाए ?

काठमाडौं । सपोर्ट लघुवित्तको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । बुधवार कम्पनीको सेयर भाउ १० प्रतिशत घटेको हो । साताको तेस्रो कारोबार दिन कम्पनीको सेयर भाउ प्रतिकित्ता ३२२.८० रुपैयाँ घटेर २ हजार ९०५.९० रुपैयाँ कायम भएको छ । आज नाडेप लघुवित्त, आरविवि म्युचुअल फन्ड–२, कुमारी धनवृद्धि योजना, नबिल ब्यालेन्स्ड