९ श्रावण २०८३, शनिबार

शेयर

यी हुन आज उच्च दरमा सेयर भाउ बढेका कम्पनीहरु

काठमाडौं । सोमबार न्यादी हाइड्रोपावरको सेयर मूल्यमा उछाल आएको छ । आज कम्पनीको सेयर भाउमा सकरात्मक सर्किट लागेको हो । उक्त दिन कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता ५८.५० रुपैयाँ बढेर ६४३.५० रुपैयाँ कायम भएको छ। यस्तै, आज जानकी फाइनान्सको सेयर मूल्य पन ि९.९८ प्रतिशत, ग्रीन डेभलपमेन्टको ९.९७ प्रतिशत,