९ श्रावण २०८३, शनिबार

शेयर

तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट, यी हुन् आज उच्च दरकमा कमाउनेहरु

काठमाडौं । तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । बिहीबार सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको सेयर भाउ १० प्रतिशत बढेको हो । आज सामूदायिक लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १९९.८० रुपैयाँ, कर्पोरेटको १७५.७० रुपैयाँ र सिक्लेसको ९१.५० रुपैयाँ वृद्धि भएको छ। उक्त दिन सप्तकोशी डेभलपमेन्टको सेयर