काठमाडौं । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि सामूहिक लगानी कोष एमएमबि हाईब्रिड फण्ड एल २ को इकाइ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । एनएमबि बैंक कोष प्रवद्धक र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाइको बिक्री आवेदन खुला गर्न