काठमाडौं । आज पनि सपोर्ट लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता ३०२.५० रुपैयाँ वृद्धि भएको हो ।योसँगै आज कम्पनीको मूल्य ३ हजार ३२७.५० रुपैयाँ कायम भएको छ। उक्त दिन सामुदायिक लघुवित्तको सेयर मूल्य पनि ७.९६ प्रतिशत वृद्धि भएको छ ।