काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । साताको पहिलो कारोबार दिन बजार २५.४१ अंक घटेको हो । आइतबार बजार परिसूचक २ हजार ६०९.६७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । गत बिहीबार पनि बजार १८.१४ अंकले घटेको थियो । आज पनि बजारको ओरालो यात्रा कायमै देखिएको हो