९ श्रावण २०८३, शनिबार

शेयर

बजार दोहोरो अंकले घट्दा पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल, प्रतिकित्ता कसले कति कमाए ?

काठमाडौं । बिहीबार दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज बाराही हाइड्रोपावर र हिमालयन पावर पार्टनरको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो । आज बाराहीका लगानीकर्ताले प्रतिकित्ता ७७ रुपैयाँ कमाएका छन् भने हिमालय पावरका लगानीकर्ताले भने प्रतिकित्ता ४१.३० रुपैयाँ कमाएका छन् । साताको अन्तिम कारोबार रिभर