काठमाडौं । साताको तेस्रो कारोबार दिन तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । मंगलबार सप्तकोशी डेभलपमेन्ट बैंक, न्यादी हाइड्रोपावर र प्रभू महालक्ष्मी लाइफको सेयर भाउ १० प्रतिशत वृद्धि भएको हो । उक्त दिन सिन्धु विकास बैंकको सेयर मूल्य पनि ९.७७ प्रतिशत, समृद्धि फाइनान्सको ९.०६ प्रतिशत, सामुदायिक लघुवित्तको ८.६०