शेयर Archives - Page 19 of 1139 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शेयर

आज पनि घट्यो शेयर बजार, कारोबार पनि करिब ५ अर्बमा सीमित 

काठमाडौं । आज पनि शेयर बजार घटेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७३ अंकले घटेर बन्द भएको हो ।  नेप्से ०.२० प्रतिशतले घटेर २७३८.७२ विन्दुमा पुग्दा कारोबारमा पनि कुनै उत्साह देखिएको छैन । आज दिनभरमा ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार रुपैयाँ बराबरको १