काठमाडाैं । एभरेष्ट कलर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज बैशाख २२ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत बैशाख १६ गतेदेखि कुल ७९ हजार कित्ता शेयर बिक्री खुला गरेको थियो। आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने