शेयर Archives - Page 20 of 1139 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शेयर

नेप्सेका अध्यक्ष हेमन्त बस्यालले दिए राजीनामा

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालले आफ्नो पदबाट राजीनामा दिएका छन्। अध्यक्ष बस्यालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रत्यक्ष भेट गरी आफ्नो राजीनामा पत्र बुझाएका हुन्। गत भदौ १९ गते नेप्सेको नेतृत्व सम्हाल्न नियुक्त भएका बस्यालले कार्यकाल बाँकी छँदै राजीनामा दिएका हुन्।