काठमाडौं । गरिमा विकास बैंक कोष प्रवद्र्घक तथा गरिमा क्यापिटल योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्डले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ । पहिलो बन्दमुखी योजनाको रुपमा एक अर्ब बराबरको “गरिमा समृद्घि योजना” सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट २०८१ साल मंसिर महिना ०५ गते स्वीकृती