११ कार्तिक २०८३, बुधबार

शेयर

एकैदिन आठ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका, कसको बोनस र नगद कति ?

काठमाडौं । आज एकैदिन आधा दर्जन बढी कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ । बिहीबार आठ वटा कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम मौका छ । लुम्बिनी विकास बैंक, हिमालयन डिष्टीलरी, कालिका लघुवित्त, सूर्योदय वोमी लघुवित्त, मेरो माइक्रोफाइनान्स, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स, कालिका पावर र बोतलर्स नेपाल (तराई) को