१० श्रावण २०८३, आइतबार

शेयर

दर्जन कम्पनीको सेयर मूल्यमा उछाल, यी हुन् आज उच्च दरमा कमाउनेहरु

काठमाडौं । बुधवार दर्जन कम्पनीहरुको सेयर मूल्यमा उछाल आएको छ । साताको चौंथो कारोबार दिन पाँच कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो । उक्त दिन सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशत, सृजनशील लघुवित्तको १० प्रतिशत, मकर जितुमाया सुरीको ९.९९, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको ९.९९ प्रतिशत वृद्धि भएको