काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार (कात्तिक ४ गते) बसेको संचालक समितिको बैठकले यो वर्ष आफ्ना सेयरधनीलाई १४.५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १३.७७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७२५ नगद लाभांश दिने भएको हो