काठमाडौं । आइतबार तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । उक्त दिन उन्नती सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त र अपर हेवा खोलाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो । आज यी कम्पनीहरुको सेयर भाउ १० प्रतिशत वृद्धि भएको छ । योसँगै आइतबार यी तीनै वटा कम्पनीहरुको सेयर मूल्य क्रमशः