काठमाडौं । आइतबार सेयर बजारमा उच्च वृद्धि देखिएको छ । तिहारपछि गत साता २ दिनको कारोबारमा सामान्य घटेको बजारमा आज उत्साह देखिएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक २.३३ प्रतिशत अर्थात् ६२.५४ अंकले बढेको छ । यो सँगै परिसूचकले २७ सयको बिन्दु पार गरेर २७३८ बिन्दुमा पुगेको