काठमाडौं । ग्लोबल आइएमई बैंकले बुक क्लोज मिति तय गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले आगामी मंसिर ९ गते बुक क्लोज गर्ने भएको छ । बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट ५.५ प्रतिशत बोनस सेयर मात्रै दिने प्रस्ताव गरेको छ। सो प्रस्ताव