१० श्रावण २०८३, आइतबार

शेयर

अरुण भ्याली हाइड्रोपावरको साधारण सभाबाट पारित भयो लाभांश

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको २७औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । गत बुधवार सम्पन्न सभाले लाभांश अनुमोदन गरेको छ । होटल क्रिस्टल पशुपति गौशाला काठमाडौंमा सम्पन्न सभाले गत वर्षको मुनाफाबाट सेयरधनीलाई करसहित ३ प्रतिशत बोनस सेयर र ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै