१० श्रावण २०८३, आइतबार

शेयर

सेयर बजारमा हरियाली: ४६ अंक बढ्यो, कारोबार रकममा पनि बढोत्तरी

काठमाडौं । सेयरमा उछाल आएको छ । मंंगलबार एकैदिन ४६.६९ अंकले वृद्धि भएको हो । सोमबार पनि बजार २७ अंकले बढेको थियो । साताको तेस्रो दिन बजार परिसूचक २ हजार ६९२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूहरु हरियाली बनेका छन् । बजारसँगै कारोबार रकममा पनि बढोत्तरी